SHARE
बिजनेस पाना · सोमबार ८ मंिर २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान ‘निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्’

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा.वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना