SHARE
बिजनेस पाना · सोमबार ८ मंिर २०८३ ११:४० AM · 1 मिनेट पढाइ

लेखामान बोर्ड र अष्ट्रेलियन लेखामान बोर्डबीचको सहकार्य सम्झौता नवीकरण

नेपाल लेखामान बोर्ड (Accounting Standards Board – ASB Nepal) र अष्ट्रेलियन लेखामान बोर्ड (Australian Accounting Standards Board – AASB) बीच भएको Mutual Collaboration Agreement (MCA) को अवधि थप तीन वर्षका लागि नवीकरण गर्ने निर्णय भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना