SHARE
बिजनेस पाना · सोमबार ८ मंिर २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

४८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

आज सोमबार सुनको भाउ बढेको छ। आइतबार प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना