SHARE
बिजनेस पाना · सोमबार ८ मंिर २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

व्यवसायी थापा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित

आन्तरिक राजस्व कार्यालय धुलिखेलले रामेछापका व्यवसायी श्याम थापालाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलको को रामेछाप जिल्ला कार्यक्षेत्र अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने जि.एस. मार्केटिङ सम्मानित भएको हो । कम्पनीलाई राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालयले कदरस्वरुप सम्मान–पत्रसहित सम्मान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना