SHARE
बिजनेस पाना · सोमबार ८ मंिर २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

महासंघ र भारतीय उद्योग परिसंघबीच बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा सहकार्य गर्ने समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनस्र्थापना तथा स्थानीय आर्थिक गतिविधि पुनरुत्थानमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना