सबै पोर्टलहरू
लोक पथ

लोक पथ

लोक पथ

Kathmandu
4496
समाचार
9 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको मिति तय, पुस २६,२७ र २८ गते हुने सोमबार १५ मंिर २०८२ ०९:५२ AM

कांग्रेसको १५औँ महाधिवेशनको मिति तय, पुस २६,२७ र २८ गते हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते हुने भएको छ । असोज २८ गतेबाट ज...

महाधिवेशनका लागि अघि बढ्यो कांग्रेस : यस्तो तहगत अधिवेशनको तालिका सोमबार १५ मंिर २०८२ १०:२० AM

महाधिवेशनका लागि अघि बढ्यो कांग्रेस : यस्तो तहगत अधिवेशनको तालिका

काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा आगामी १५औँ महाधिवेशनबारे सहमति जुटेको छ । सोमबार बसे...

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ सोमबार १५ मंिर २०८२ १०:५२ AM

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा लगायतका सामाजिक सञ्जा...

बैंकहरुले ‘लोन प्याकेज’ पुनरावलोकन गर्नुपर्छ : गभर्नर पौडेल सोमबार १५ मंिर २०८२ १०:५८ AM

बैंकहरुले ‘लोन प्याकेज’ पुनरावलोकन गर्नुपर्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ हरु पुनरावलोकन गर्नु...

अवैध लागूऔषध खैरो हिरोइन र नगदसहित एकजना पक्राउ सोमबार १५ मंिर २०८२ ११:१५ AM

अवैध लागूऔषध खैरो हिरोइन र नगदसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त...

प्रभु बैंकका सीईओ शेरचनसहित ३ जनामाथि अनुसन्धानका लागि ५ दिन म्याद थप सोमबार १५ मंिर २०८२ ११:२५ AM

प्रभु बैंकका सीईओ शेरचनसहित ३ जनामाथि अनुसन्धानका लागि ५ दिन म्याद थप

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहितका व्यक्तिहरुलाई अनुसन्धानका ला...

सशस्त्रमा धमाधम सरुवा, १०३ इन्स्पेक्टरको सरुवा [सूचीसहित] सोमबार १५ मंिर २०८२ १२:३७ PM

सशस्त्रमा धमाधम सरुवा, १०३ इन्स्पेक्टरको सरुवा [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सोमबार १ सय ३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्ट...

बालेनका पिता रामनारायणको पशुपति आर्यघाटमा अन्त्येष्टी सोमबार १५ मंिर २०८२ ०१:०९ PM

बालेनका पिता रामनारायणको पशुपति आर्यघाटमा अन्त्येष्टी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता डा. रामनारायण शाहको अन्त्येष...

टाटाले ग्राहकहरुका लागि ल्यायो अहिलेसम्मकै आकर्षक अफर सोमबार १५ मंिर २०८२ ०१:२१ PM

टाटाले ग्राहकहरुका लागि ल्यायो अहिलेसम्मकै आकर्षक अफर

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुका लागि आकर्ष...

एनपीएल खेल्न दक्षिण अफ्रिकाबाट नेपाल आइपुगे फाफ डु प्लेसिस सोमबार १५ मंिर २०८२ ०१:५८ PM

एनपीएल खेल्न दक्षिण अफ्रिकाबाट नेपाल आइपुगे फाफ डु प्लेसिस

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल...

‘नियमित महाधिवेशनको मिति धकेल्न खोजिए विशेष महाधिवेशनमा जान्छौँ’ सोमबार १५ मंिर २०८२ ०१:४९ PM

‘नियमित महाधिवेशनको मिति धकेल्न खोजिए विशेष महाधिवेशनमा जान्छौँ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले आज गरेको नियमित महाधिवेशनको कार...

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो सोमबार १५ मंिर २०८२ ०२:०१ PM

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो

काठमाडौं । इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको स...