SHARE
लोक पथ · सोमबार १५ मंिर २०८२ ०१:०९ PM · 1 मिनेट पढाइ

बालेनका पिता रामनारायणको पशुपति आर्यघाटमा अन्त्येष्टी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता डा. रामनारायण शाहको अन्त्येष्टी गरिएको छ । सोमबार अपरान्ह शाहको उपचारका क्रममा निधन भएको थियो । पिसावमा समस्या देखिएपछि उपचारका लागि आइतबार बिहान नयाँ बानेश्वरस्थित निजामती अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।