ह्यारी केनलाई ब्यालोन डी’ओर
काठमाडौं । इङ्ल्यान्डका कप्तान ह्यारी केनले स्पेनका लामिन यमल र फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै सन् २०२६ को पुरुष ब्यालोन डी’ओर जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो पुरस्कार जित्ने पहिलो इङ्लिस खेलाडी बनेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
