सबै पोर्टलहरू
कालिका खबर

कालिका खबर

कालिका खबर

Kathmandu
3145
समाचार
7 hours ago
अन्तिम अद्यावधिक

ताजा समाचार

रियादमा हुथीको ड्रोन आक्रमण, ३ नेपालीसहित ११ जना घाइते बुधबार १० मंिर २०८३ ०४:४९ AM

रियादमा हुथीको ड्रोन आक्रमण, ३ नेपालीसहित ११ जना घाइते

काठमाडौं । हुथी लडाकुहरूले साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्रको एक भवनलाई ड्रोनको प्रयोग...

हतकडी लिएर पक्राउ गर्न आउन सरकारलाई थापाको चुनौती बुधबार १० मंिर २०८३ ०४:५० AM

हतकडी लिएर पक्राउ गर्न आउन सरकारलाई थापाको चुनौती

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पक्राउ गर्न आउने हो भने हतकडी लिएर आउन सरकारला...

भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने  सहमति स्वागतयोग्य : भट्टराई बुधबार १० मंिर २०८३ ०३:३२ AM

भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने सहमति स्वागतयोग्य : भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले भैरहवाबाट दुई तर्फी हवाई...

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृ’त्यु बुधबार १० मंिर २०८३ ०३:३६ AM

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृ’त्यु

सप्तरी : रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज १ बजे हात्तीको आक्रमणमा प...

महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह बुधबार १० मंिर २०८३ ०२:३८ AM

महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन...

आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा आजलाई पेसी बुधबार १० मंिर २०८३ ०२:४१ AM

आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा आजलाई पेसी

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिटमा आजलाई...

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै बुधबार १० मंिर २०८३ ०३:०८ AM

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) पनि बस्दैछ । बैठक आज बिहान ११ बजे...

कस्तो रहला आज दिनभरको मौसम ? बुधबार १० मंिर २०८३ ०१:१९ AM

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाख...

प्रधानमन्त्री बालेनको भ्रमणपछि भारतले भन्यो– ईपीजी प्रतिवेदन अब सान्दर्भिक छैन बुधबार १० मंिर २०८३ ०१:२३ AM

प्रधानमन्त्री बालेनको भ्रमणपछि भारतले भन्यो– ईपीजी प्रतिवेदन अब सान्दर्भिक छैन

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन भारतले अब सान्दर्भिक छैन...

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता मङगलबार ९ मंिर २०८३ ०६:१७ AM

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ : लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रि...

बाँकेको चिसापानी मेलामा रातभर तनाव, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर मङगलबार ९ मंिर २०८३ ०६:३७ AM

बाँकेको चिसापानी मेलामा रातभर तनाव, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर

काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा आयोजित मेलामा दुई समूहबीच विवाद चर्किएपछि प्रहरीले...

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रहितका विषय प्राथमिकतामा परेन : महासचिव पोखरेल मङगलबार ९ मंिर २०८३ ०५:०७ AM

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रहितका विषय प्राथमिकतामा परेन : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्र...