एनपीएलको पहिलो अर्धशतक मलानको नाममा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका डेभिड मलानले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङ गरिरहेका मलानले ४१ बलमा ५० रन पूरा गरेका हुन् । उनले पाँच चौका र तीन छक्का प्रहार गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
