SHARE
लोक पथ · मङगलबार ११ कात्िक २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार दिउँसो थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।