टाटाले ग्राहकहरुका लागि ल्यायो अहिलेसम्मकै आकर्षक अफर
काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । सिप्रदीले टाटा टियागो डट ईभीका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गर्दै “Greatest Offer of All Time” अफर घोषणा गरेको हो ।
