SHARE
लोक पथ · सोमबार १५ मंिर २०८२ १२:३७ PM · 1 मिनेट पढाइ

सशस्त्रमा धमाधम सरुवा, १०३ इन्स्पेक्टरको सरुवा [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सोमबार १ सय ३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार भन्दै सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा गरिएको हो ।