SHARE
लोक पथ · सोमबार १५ मंिर २०८२ १०:५२ AM · 1 मिनेट पढाइ

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका गुरुङले सो कुरा बताएका हुन् । पूर्वसञ्चारमन्त्री समेत रहेका गुरुङले नेपालमा व्यावसाय गर्ने सबैले नेपालको कानून मान्नुपर्ने बताए ।