images

नेपाल स्टाटस

images

टिपरले मोटरसाइकललाई ठक्कर आमाको मृत्यु, छोरा गम्भीर घाइते

मङगलबार १८ असार २०८१ १२:४९ PM

काठमाडौँ । मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारी चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी&nda...

images

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड  

मङगलबार १८ असार २०८१ १२:४५ PM

 काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।

images

सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल, दोस्रो पटक लाग्यो सर्किट !

मङगलबार १८ असार २०८१ १२:११ PM

 काठमाडौँ - सत्ता समीकरण परिवर्तन हुने भएसँगै शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । शेयर आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्...

images

सुनको भाउ १ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

मङगलबार १८ असार २०८१ १२:०६ PM

 काठमाडौँ - सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेकोम...

images

'नयाँ सरकार बन्न थालेपछि  रास्वपा बाहिरिन्छ' : सचेतक परियार

मङगलबार १८ असार २०८१ १२:०१ PM

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ । ...

images

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने

मङगलबार १८ असार २०८१ ११:५६ AM

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा  नदिइ विश्वासको मत लिने तयारी गरेका छन् । उनले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएक...

images

एसइईको पूरक परीक्षा तालिका सार्वजनिक

मङगलबार १८ असार २०८१ ०९:३७ AM

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको पूरक ग्रेडवृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको छ ।  २०८० को एसइईमा सम्म...

images

एमालेका मन्त्रीहरूले आज राजीनामा दिँदै 

मङगलबार १८ असार २०८१ ०९:३३ AM

काठमाडौँ - नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् ।