सोमबार, जेठ २५ २०८३ ०५:४६ PM

×
images

नेपाल स्टाटस

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा तीन हजारले बढ्यो

शुक्रबार​ २८ भौ २०८१ ०१:०१ PM

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा निर्धारण गरिएको नेपा...

यस्तो छ आजको विदेशी विनिमय दर, कुन देशको कति?

शुक्रबार​ २८ भौ २०८१ ०७:५६ AM

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर...

नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित)  

शुक्रबार​ २८ भौ २०८१ ०७:४७ AM

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई)  ३ सय २० जनाको आवेदन माग गरेको छ।  प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाख...

एमाले सचिवालय बैठक बस्दै, के छ एजेन्डा ?  

शुक्रबार​ २८ भौ २०८१ ०७:४० AM

काठमाडौँ ।  एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै छ।  बैठकमा दुईवटा एजेन्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। बैठक दिउँसो १ बजे पार्टी...

लागुऔषध कारोबारको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ

शुक्रबार​ २८ भौ २०८१ ०७:३५ AM

काठमाडौँ ।  लागुऔषध कारोबारको आरोपमा पूर्वसांसदसमेत रहेका मेडिकल व्यवसायी डा.ढाकाकुमार श्रेष्ठलाई कास्की प्रहरीले बिहीवार पक्राउ गरेको छ। श्रेष्ठ पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको दिया फा...

६० किलो सुन तस्करी प्रकरणमा हङकङ नागरिक पक्राउ  

शुक्रबार​ २८ भौ २०८१ ०७:२८ AM

काठमाडौँ । गएको २०८० साउन २ गते प्रहरीले बरामद गरेको ६० किलो ७१६ ग्राम अवैध सुन तस्करी प्रकरणमा एकजना विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको ठमेलस्थित वाल्...

धरहरा असोज ३ देखि सर्वसाधारणका लागि खुला गरिने

शुक्रबार​ २८ भौ २०८१ ०७:२४ AM

काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको...

यी प्रदेशहरुमा आज भारी वर्षाको सम्भावना  

शुक्रबार​ २८ भौ २०८१ ०७:२१ AM

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको...