SHARE
प्रदेश खबर · बुधबार २१ असो २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

विभिन्न मुद्दाका २२ फरार प्रतिवादी पक्राउ

  विराटनगर । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २२ जना प्रतिवादीलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ ।