SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

लुम्बिनीका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।