SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०२:५० PM · 1 मिनेट पढाइ

सुनसरीमा १० दिनमा २५ लाखभन्दा बढीका अवैध सामान बरामद

इनरुवा : सुनसरीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा २५ लाख ४० हजार ९८३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।