SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

उर्लाबारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर : मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार साँझ उर्लाबारी नगरपालिका–६ स्थित गोलचोकमा भएको दुर्घटनामा उर्लाबारी नगरपालिका–८ का करिब ५० वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको हो।