SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

मझिया स्मृति कप महिला फुटबल : फेदापको ४–० को जित

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा जारी प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ।