SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

जनकपुरलाई १९ रनले हराउँदै कर्णाली याक्स विजयी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ।