कटहरीको तेल उद्योगमा आगलागी, सात लाख बराबरको क्षति
विराटनगर : मोरङको कटहरी गाउँपालिका–४ स्थित श्री राम रिफाइन आयल प्रोडक्टको प्लान्टमा आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
