SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

श्रीमतीमाथि धारिलो हतियार प्रहार गर्ने श्रीमान् पक्राउ

धनकुटा : धनकुटामा श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।