कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो
किन्शासा : अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा यस रोगबाट सङ्क्रमित हुनेको सङ्ख्या १० हजार नाघेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
