चक्रवातको प्रभावले भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन धनकुटा प्रशासनको आग्रह
धनकुटा : बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्न सक्ने भन्दै धनकुटासहित कोशी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाले आग्रह गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
