जनकपुरविरुद्ध कर्णालीले बनायो १३२ रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १३२ रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
