SHARE
काठमाण्डुपाटी · शनिबार १७ असो २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

युवा नेतृ अम्बिका चलाउने सुदूरपश्चिम भूगोलबाट कांग्रेस केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाण्डु- सुदूरपश्चिमकी युवा नेतृ अम्बिका चलाउनेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। उनले सुदूरपश्चिम भूगोलबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा जाने तयारीसहित चुनावी अभियान थालेकी छन्। अछाम कांग्रेसका प्रतिनिधिहरूसहित अहिले उनले महाधिवेशनका लागि प्रचार अभियान पनि थालिसकेकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी