SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

इजरायलमा दुई गठबन्धनको कडा टक्कर : सरकार बनाउन निर्णायक अरब शक्ति को हुन् ?

तेलअभिभ- इजरायलको राजनीतिमा अरब नेतृत्वका दलको प्रभाव फेरि चर्चाको केन्द्रमा आएको छ। मंगलबार सम्पन्न संसदीय निर्वाचनको प्रारम्भिक मतगणनामा अरब नेतृत्वका दुई चुनावी समूहले संयुक्त रूपमा १६ सिट जितेका छन्। १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्ने भएकाले उनीहरूको समर्थन नयाँ सरकार निर्माणमा निर्णायक बन्न सक्ने देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी