SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

सेनाका उपरथी अनुपजंगको नाम रथी बढुवाका लागि सिफारिस

काठमाण्डु- नेपाली सेनाका उपरथी अनुपजंग थापाको नाम रथी बढुवाका लागि सिफारिस भएको छ । रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले थापाको नाम बढुवाका लागि सिफारिस गरेको हो । बोर्डले बढुवा सिफारिसप्रति चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिँदै सूचना जारी गरेको छ । सैनिक स्रोतका अनुसार उक्त सूचना सोमबार प्रकाशित भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी