SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

भोलिदेखि भारी वर्षा र हावाहुरीको सम्भावना, हवाई उडानमा सतर्कता अपनाउन निर्देशन

काठमाण्डु– भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी