SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

भर्चुअल सम्मेलनमा आईजीपीको निर्देशन : चाडपर्वमा चोरी, तस्करी र एनपीएलमा बेटिङ रोक्नू

काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरी प्रहरी परिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी