SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

पर्यटक भिषामा आएर क्रिश्चियन मिशनको स्वास्थ्य शिविर, अस्पतालका नाममा धर्म प्रचार गर्ने १० विदेशी पक्राउ

मोरङ- पर्यटक भिसामा नेपाल आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीबाट १० जना विदेशी नागरिकको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ। बरगाछीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाको संलग्नतामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा विदेशी चिकित्सकसहित १० जना विदेशी नागरिक सहभागी भएको पाइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी