SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

अमेरिकाले खाडी मुलुकलाई भन्यो- मध्यावधि निर्वाचनपछि इरानविरुद्ध आक्रमणका लागि तयार रहनु

एजेन्सी– अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाहीका लागि तयार रहन आग्रह गरेको छ । यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ‘वाल स्ट्रिट जर्नल’ ले बुधबार यस्तो समाचार प्रकाशित गरेको हो । उक्त समाचार अनुसार, अमेरिका र इजरायल इरानविरुद्ध अर्को चरणको तीव्र सैन्य कारबाहीको तयारी गरिरहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी