SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

साइबर सुरक्षा जोखिम बढेपछि सरकारी वेबसाइटमा वैध सुरक्षा प्रमाणपत्र अनिवार्य

काठमाण्डु- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस सुरक्षा प्रमाणपत्र अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले संघीय तथा प्रदेश मन्त्रालय, आयोग, सचिवालय र स्थानीय तहका निकायलाई वेबसाइटको सुरक्षा प्रणाली तत्काल जाँच गरी आवश्यक सुधार गर्न आग्रह गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी