SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल र फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाबीच भेटवार्ता

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ । भेटवार्तामा नेपाल–फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी