SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

टस जितेर सुदूरपश्चिमले रोज्यो फिल्डिङ,पोखराले गर्दैछ ब्याटिङ

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। सुदूरपश्चिमले लुम्बिनीविरुद्धकै टोलीलाई निरन्तरता दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी