SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनायो । पोखराका लागि अर्र्जुन घर्तीले ४० रन जोडे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी