‘अर्णव’ चक्रवात भारत पस्यो : नेपालमा भोलिदेखि अतिभारीसम्म वर्षा हुने
काठमाण्डु नेपाल मौसम विज्ञान विभागले बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागको भनाइ छ ।
