SHARE
काठमाण्डुपाटी · बुधबार १२ कात्िक २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

दिपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले खोल्यो खाता, पोखरा ६ विकेटले पराजित

काठमाण्डु– जारी एनपीएलमा सुदूरपश्चिम रोयल्सले सानदार जीत निकालेको छ । त्रिवि क्रिक्रेट मैदानमा भर्खरै सकिएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो । पोेखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमका कप्तान ऐरीले अविजित अर्धशतकीय पारी खेले।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी