SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ०२:०५ PM · 1 मिनेट पढाइ

न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने काम गरेको छैन, अनुसन्धानमा पूर्ण सहयोग गर्छु : न्यायाधीश फुयाल

काठमाण्डु– सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले विचौलिया भनिएका इनम सापकोटासँग आफूलाई जोडेर सार्वजनिक भएका विवरण तथा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउका छन् । बिहीबार वक्तव्य जारी गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सुशासनयुक्त न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी