एनपीएल : कर्णाली याक्सले खोल्यो खाता, विराटनगरको दोस्राे हार
काठमाण्डु– जारी एनपीएलमा कर्णाली याक्सले खाता खोलेको छ । भर्खरै सकिएको खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले हराएको हो । विराटनगरले दिएको १८६ रनको लक्ष्य पछ्याएको कर्णालीले १ वल बाँकी रहदै ६ विकेट गुमाएर १८७ रन बनायाे ।
