SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

आज रातिदेखि मौसम बिग्रिने, यातायात महासंघले गर्‍यो यस्तो अपिल

काठमाण्डु– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई ध्यान दिएर यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले आज एक सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गर्नुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी