SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

आईजीपी कार्कीको राजीनामा दबाबबारेका समाचारप्रति प्रहरीको आपत्ति

काठमाण्डु– नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाएको छ। प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र नागरिकको विश्वासमा असर पर्न सक्ने भन्दै त्यस्ता सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी