SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

निर्वाचन प्रहरी पोसाक खरिदबारे छानबिन अघि बढ्यो, मङ्सिर १ देखि बयान सुरु गरिने

काठमाण्डु– निर्वाचन प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न गठित उपसमितिले समयसीमासहित अध्ययनको कार्यसूचीलाई अन्तिमरुप दिएको छ । सिंहदरबारमा आज भएको उपसमितिको बैठकले यही कात्तिकसम्म विभिन्न दस्तावेजको अध्ययन गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी