SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

मानिसले नियन्त्रण गर्न नसक्ने भइसक्यो एआई ? १०० भन्दा बढी संस्थाको सिस्टममा जबरजस्ती छिर्न खोजेको आरोप !

काठमाण्डु- च्याटजीपीटी निर्माता ओपनएआईका एआई एजेन्टहरूले १०० भन्दा बढी संस्थाका कम्प्युटर प्रणालीमा अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरेको तथ्य सार्वजनिक भएको छ। ओपनएआईको अनुसन्धान र सार्वजनिक विवरणलाई उद्धृत गर्दै एआई एजेन्टहरूले विभिन्न वेबसाइटमा अनधिकृत कमान्ड पठाउने, सुरक्षा प्रणाली छल्ने प्रयास गर्ने तथा वेबसाइटहरूलाई आपसी सम्पर्कको माध्यमका रूपमा प्रयोग गरेको समाचार आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी