SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

नेतन्याहू हटे पनि प्यालेस्टिनीलाई मिल्दैन राहत, इजरायली विपक्षी दलसमेत छैनन् दुई राष्ट्रको पक्षमा

काठमाण्डु – इजरायलमा अक्टोबर २७ मा हुने निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्ता जोगिने या ढल्ने टुंगो लगाउनेछ। तर सरकार परिवर्तन भए पनि प्यालेस्टिनीहरूको जीवनमा ठूलो सुधार आउने सम्भावना न्यून देखिएको छ। नेतन्याहूको विरोधमा रहेका अधिकांश दलसमेत प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैनन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी