SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

परराष्ट्र नीतिबारे राजेश हमालको टिप्पणी : छिमेकीसँगको मित्रता र सार्वभौमसत्ताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी होइनन्

काठमाण्डु- अभिनेता राजेश हमालले अर्थमन्त्रीले दिएको अभिव्यक्तिले नेपालको दीर्घकालीन परराष्ट्र नीतिको आधारलाई कमजोर पार्न सक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । समसामयिक विषयमा विचार राख्दै आएका हमालले नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र स्थापित सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी