SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

चाडपर्वको अवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरी थप सचेत भई परिचालित

काठमाण्डु – सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो जनधनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक, मापसे, लापसे लगायतका कारणबाट हुने दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । विशेषगरी चाडपर्वको समयमा सवारी दुर्घटना हुन नदिन तथा यात्रुहरूलाई आवगमनमा  सहजता प्रदान गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी