SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

ओलीको कटाक्ष : पार्वतीले सरापेपछि देवता जन्मिएनन्, अहिले नक्कली भगवान् जन्मिएर हैरान छ

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा ‘नक्कली भगवान्’ जन्मिने प्रवृत्ति बढेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले विदेशी जोगी र साधुलाई बढी सम्मान गर्ने तर आफ्नै देशका विद्वान् र उनीहरूले लेखेका ग्रन्थलाई महत्त्व नदिने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी